परिणाममुखी काममा केन्द्रित हुन गृह मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदै
काठमाडौ । शान्ति सुरक्षा एवम् सुव्यवस्था र सामान्यीकरण गराउदै जनजीवन र स्थिति सामान्यीकरण गराउने काममा गृह मन्त्रालयको सचिब रामेश्वर दङ्गालको समुह सकृयता साथ लागिपरेका कारण उपलब्धिहरु देखिदै गएका छ्न्।भाद्र २३ र २४ गते पछिको अन्योलग्रस्त अवस्थालाई चिर्दै सर्वपक्षीय संवाद र छलफल समेतबाट शान्ति सुरक्षा र अमनचयनमा शान्ति सुरक्षाको प्रत्याभूति मार्फत् जनजीवनलाई सामान्यीकरण गरिदै लगेको जोकोहीले सहजै अनुमान गर्न सक्छ्न।त्यस्तै गृह…
सम्पत्ती न्यूज
१० मंसिर २०८२, मंगलवार