आफन्तको नाममा सरकारी रुपैँया राख्ने लेखापाल पक्राउ
रुकुम पश्चिम । श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने लेखापाल पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी पक्राउ परेका हुन् । उनीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी, भतिज भिमशेन केसी र सोही पालिकामा करारमा सह—लेखापाल समेत रहेका भतिज सुवास केसी लगायत ४ जनालाई राति गाउँपालिको कार्यालयबाट पक्राउ गरिएको छ। रुकुम पश्चिमका…
सम्पत्ती न्यूज
२३ श्रावण २०७७, शुक्रबार