नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । पछिल्ला ५ दिनयता शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय विन्दुमै वरीपरि रहेको छ । यस साताको ५ कारोबार दिनमा १ दिन मात्र बढेको नेप्से ४ कारोबार दिन घटेको छ । ४ कारोबारमा दिनमा नेप्से करिब ३८ अंकले घटेको नेप्से एक दिन करिब ५ अंकले बढेको देखिन्छ । नेप्सेमा सामान्य उतारचढाब भइरहेको सूचक भने २६ सयकै विन्दु वरिपरी रहेको…
सम्पत्ती न्यूज
१२ असार २०८२, बिहीबार