सरकारले दियो निर्देशनः सुरक्षाकर्मीहरु आन्दोलनकारीप्रति कठोर बन्दै
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले प्रर्दशन तथा आन्दोलनका कार्यक्रमहरु निषेध गर्ने भएको छ । शुक्रबार गृहमन्त्रालयले प्रर्दशनको विषयलाई गम्भिर रुपमा लिँदै बैठक बसेको थियो । गृहमन्त्रालयको बैठक लगत्तै काठमाडौँ जिल्ला प्रशासनको बैठक बसेको थियो । सोही बैठकबाट प्रर्दशनलाई निषेध गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको अवस्थामा केहिदिनयता देखि काठमाडौँ माइतिघर मण्डला लगायतका विभिन्न जिल्ला तथा स्थानमा हुँदै आईरहेको…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७७, शुक्रबार