काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फ्यालिएको राजतन्त्रको पछाडि दौडेर समय खेर नफाल्न आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उनको भनाइ छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका हुन्। उनले लेखेका छन्,'गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाई सय वर्ष…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार