बोली फेर्दै हिँडेका शेखर – कोशी प्रदेशमा केदारलाई मुख्यमन्त्री बनाए, केन्द्रमा शंका गर्न थाले !
विपुल अधिकारी काठमाडौं । असार १७ गते मध्यराति एमाले–कांग्रेसको नयाँ सत्तासमिकरणका लागि सहमति भए । नेकपा(एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लियो । मन्त्रीहरुले पनि राजीनामा दिए । संविधानको धारा ७६ (२) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानममन्त्री बनेका थिए । कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ ।…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार