image

रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले दिएको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री दाबी गर्दै डा.मुकुल ढकालले दिएको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यही असार १७ गते मंगलबार अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। ढकालले रास्वपालाई विपक्षी बनाई रिट दायर गरेका थिए । सर्वोच्चले रास्वपा सभापति रवि लामिछानेकै…

सम्पत्ती न्यूज
१२ असार २०८२, बिहीबार