सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ८ बजे बस्ने तयारी छ । हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८१, शुक्रबार