नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार करेक्सन भएर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने…
सम्पत्ती न्यूज
२० फाल्गुन २०८१, मंगलवार