महालेखामा पद्धति मिचेर सचिब बढुवा
काठमाडौँ । लेखामा पार्दर्शिता भए नभएको हेर्ने निकायका उच्च तहका कर्मचारी बढुवा गर्दा सरकारले वरिष्ठतम् प्रणालीको बिधि मिचेर नारायण एम.सी. लाई उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी)मा बढुवा गराए सगै सबैधानिक निकाय भित्र नै देखाइदिएको बिभेदले प्रश्न उठाएको छ।यसैबीच ,राष्ट्रसेवक कर्मचारी कसैका हुदैनन सबैका हुन भन्ने मान्यता भएपनी प्युठान घर भएका भर्खर बढुवामा परेका एम.सि.ले नेताहरूको घरदैलो गरेर रोलक्रममा रहेका वरिष्ठतम् नायब महालेखा…
सम्पत्ती न्यूज
२४ असार २०८२, मंगलवार