प्रधानमन्त्रीको निर्देशनको २० घण्टा भित्रै रक्षा सचिब शर्माले तत्काल नै दिए नतिजा
काठमाडौ । हेलो सरकारमा आएको प्रधानमन्त्री प्रचण्डको निर्देशनलगतै रक्षा सचिव किरणराज शर्माले आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा खटाई सोमबार बिहानैदेखि कार्यप्रारम्भ गर्नुभएको थियो ।तारा दल गणको जिम्मेवारी क्षेत्र दोलखा जिल्ला, बिगु गाँउपालिका वडा नंम्बर ४ खोलिखिममा सोमबार देखि सञ्चालन हुने अपरेशन सिंगटी रक्षाू मा पूर्व निर्देशन बमोजिम स्थानीय प्रहरी प्रशासन, सम्बन्धित गाउँपालिका तथा अन्य सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय…
सम्पत्ती न्यूज
१८ भाद्र २०८०, सोमबार