७ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)
काठमाडौं। सरकारले ५ सहसचिवको पदस्थापन गरेको छ। गृह मन्त्रालयले बिहीबार निर्णय गर्दै ५ सहसचिवको पदस्थापन र २ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। गृह मन्त्रालयले बिहीवार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो । प्राप्त विवरण अनुसार बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी,…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८१, बिहीबार