सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्ने: बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन् । उनले लेखेका छन् ,‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही…
सम्पत्ती न्यूज
१९ भाद्र २०८०, मंगलवार