सिमरा घटनापछि सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा भएको घटनाप्रति उत्तेजक अभिव्यक्ति दिएका छन् । ओलीले सभा–जुलुस रोक्ने सरकारबाट निष्पक्ष चुनावको अपेक्षा गर्न नसकिने बताएका छन्। काठमाडौंमा आयोजित एमाले स्थानीय विकास विभागको भेलामा बोल्दै उनले बाराको सिमरा घटनालाई औंल्याउँदै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाए। त्यही घटनालाई इंगित गर्दै अध्यक्ष ओलीले जेन–जी समूहका गतिविधिले राजनीतिक अराजकता निम्त्याएको आरोप लगाएका हुन्…
सम्पत्ती न्यूज
४ मंसिर २०८२, बुधबार