बंगलादेशमा सेनाले लियो सत्ता कब्जामा, चाँडै अन्तरिम सरकार बनाउने तयारी
काठमाडौं । बंगलादेशमा सेनाले सत्ता लिएको छ। प्रधानमन्त्री सेख हसिना राजीनामा दिएर छोडेर भागेपछि सेनाले सत्ता लिएको हो। अन्तरिम सरकार बनाउने तयारी भइरहे पनि सरकार गठन नभएसम्म त्यहाँको सत्ता सेनाको नियन्त्रणमा रहनेछ। सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार बनाउने तयारी भइरहेको बताएका छन्। विपक्षी दलहरूसँग छलफल भएको र चाँडै अन्तरिम सरकार गठन हुने उनको भनाइ छ। प्रमुख…
सम्पत्ती न्यूज
२२ श्रावण २०८१, मंगलवार