नेपाल वन सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै २ सय ४५ जना माग गरेको छ । लोक सेवा आयोगले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८०, बुधबार