संघ र प्रदेशका ऐन बाझियोः प्रदेशमा ६० वर्षे हदम्याद कायम गर्न माग गरेको रिट संवैधानिक इजलासद्वारा खारेज
काठमाडौं । कर्मचारीहरुको संघ र प्रदेशको निजामति ऐन बाझिदा प्रदेशका कर्मचारीहरु ५८ वर्षमा नै अवकास हुने भएका छन् । संघीयय ऐन बमोजिम ५८ बर्षे उमेर हद लागेर प्रदेशका कर्मचारी अवकासमा जाने भएका छन् । प्रदेश निजामती ऐन वमोजिम ६० वर्षे उमेर हद कायम गरिपाउँ भनि दायर भएको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरिदिएपछि प्रदेशका कर्मचारीको उमेरहद पनि ५८ वर्ष नै…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार