एआइजी श्याम ज्ञवालीको कर्तुत छताछुल्ल, कानुनी दायरामा ल्याउने तयारी
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट हटाउने निर्णय गरेको छ । त्यतिमात्र हैन ज्ञवालीलाई सरकारले आर्थिक लेनदेन र पदको चरम दुरुपयोग गरेको भन्दै अब कार्वाहीको दायरामा ल्याउने तयारी गरिरहेको बुझिएको छ । सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई जोगाएको भनेर यसअघि विवादित देखिएका ज्ञवालीका विषयमा पर्याप्त प्रमाण फेला परेको बुझिएको छ…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार