रवि र छविको मुद्दाको आज पेशी
काठमाडौँ । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि ३ नम्बर इजलासमा परेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रमसंख्या १ मा पेसी परेको छ। यसअघि यही मंसिर ४ गते पनि यही इजलासमा क्रमसंख्या १ मा नै पेसी…
सम्पत्ती न्यूज
१२ मंसिर २०८२, बिहीबार