मौसम सक्रियः देशका धेरै ठाउँमा वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यतिबेला देशभर साधारणतया बदली छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार