कुन मन्त्रालयको बेरुजु कति? अर्थ मन्त्रालय नै शीर्षमा
काठमाडौं। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखाएको छ। महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो । विभिन्न मन्त्रालय र सरकारी निकायले ७६ अर्ब ७६ करोड रुपैयाँको हिसाब देखाउन सकेका छैनन् । गत पुससम्म ४२ वटा सरकारी निकायहरुले बेरुजुको रुपमा रहँदै आएको ८४ अर्ब रुपैयाँमा ८.७६ प्रतिशतको हिसाब देखाउन सकेका छन्…
सम्पत्ती न्यूज
३० चैत्र २०७९, बिहीबार