प्रजिअको कार्यसम्पादन सार्वजनिक, रुपन्देही जिल्ला पहिलो
काठमाडौं । देशभर मध्येबाट रुपन्देही जिल्ला प्रशासन कार्यालय देशकै प्रथम कार्यालय बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम रुपन्देही उत्कृष्ट बनेको हो । सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक ल्याएर पहिलो बनेको हो । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादनमा त्यस्तो देखिएको हो…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार