नेपाल आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित
काठमाडौँ । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल आगामी दुई वर्षका लागि एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको छ । बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले एक सय ४५ मत प्राप्त गरेको हो । नेपालले सन् २०२४ देखि २०२६ सम्म सो समितिको सदस्यको रुपमा काम गर्नेछ ।परिषद्ले महासभाको मातहतमा रही राष्ट्र संघको आर्थिक र सामाजिक कार्यको संयोजन गर्ने गर्दछ…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८०, शुक्रबार