लकडाउन अवधिभर बन प्रबेशमा रोक
श्याम श्रेष्ठ रौतहट । डिभिजन वन कार्यालय,रौतहटले रौतहटको बनक्षेत्रमा हुने प्रबेश लाई आज देखि निषेध गरेको छ ।लकडाउनकाे अवसर पारि बनमा प्रबेश गरेर सालको गोलिया काठ तस्करी गर्ने र बन्यजन्तुको शिकार गर्ने क्रम बढेपछि वन ऐन, २०७६ को दफा ९ बमोजिम रौतहटको वनमा अधिकृतरुपमा प्रवेश लाई निषेध गरिएको हाे । कोरोना भाईरस बाट जोगाउन सरकारले देशभरनै लकडाउन गरेपछि तस्करहरुले रौतहटको…
सम्पत्ती न्यूज
८ बैशाख २०७७, सोमबार