कमिसन भ्रष्टाचार विरुद्ध तेश्रोदिनपनि भन्सार बिभाग घेराऊ
रौतहट ३ पुस। प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम सम्पर्क मञ्चले मंगलवार तेस्राे दिन पनि भन्सार विभाग घेराउ गरेका छन्। भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न मागहरु राखि भन्सार बिभाग घेराऊ गरेको हो । भन्सार नियमावलीमा रहेको परिच्छेद-१० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने , कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति,सवारीसाधन…
सम्पत्ती न्यूज
४ पुष २०८०, बुधबार