राष्ट्रपति रामचन्द्र पौडेल अन्यौलमाः नयाँ सरकार ७६ (२) अन्तर्गत बन्ने कि ७६ (३) ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका विषयलाई लिएर निकै अन्यौलमा परेका छन् । अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ मा भन्ने विषयमा निकै अन्यौलमा रहेको बुझिएको छ । शीतल निवासमा भएको एक औपचारीका कार्यक्रममा राष्ट्रपति पौडेलले संविधानको कुन धारामा सरकार गठन हुन्छ भन्ने विषयमा अन्यौल रहेको बताएको उक्त कार्यक्रममा सहभागीले बताएका…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार