संबिधान संशोधनको विपक्षमा सरिता गिरी, छुट्टै संशोधन दर्ता
काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सा नेपालको निशाना छापमा समेट्न संसदमा दर्ता भएको विधेयकमाथि पुनःसंशोधन दर्ता भएको छ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सोही संशोधन विरुद्धमा संशोधन दर्ता गराएकी हुन् । सांसद गिरीले सरकारले लिपुलेब लिम्पिया धुरा सहितको नयाँ नक्सा बनाउँदा स्रोत र प्रमाण नखुलाएकाले दाबी गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । सरकारले…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार