मधेश प्रदेशमा मन्त्रिहरुको थुप्रो
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका छन्। १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१राज्यमन्त्री नियुक्त भएका हुन्। कांग्रेससबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन्।…
सम्पत्ती न्यूज
२३ श्रावण २०८१, बुधबार