गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालयका प्रमुख र दुई तत्कालीन प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आपगाँईसहित इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन नायब सुब्बा रविन कुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाललाई पनि प्रतिवादी कायम गरिएको छ । मंगलबार विशेष अदालतमा आयोगले दायर गरेको उक्त मुद्दामा जिल्ला…
सम्पत्ती न्यूज
१० मंसिर २०८२, मंगलवार