पाँचथरमा विस्फोटमा परेर दुई बालबालिकाको ज्यान गयो
फिदिम । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा अज्ञात बस्तु विस्फोटमा परेर घाइते भएका दुई बालबालिकाको ज्यान गएको छ । ज्यान जानेमा एकै घरमा दाजुबहीनी रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा दिलिप साँवाका ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रिन्साको उपचारका लागि झापा लैजादै गर्दा बाटोमै…
सम्पत्ती न्यूज
१४ भाद्र २०८१, शुक्रबार