पशुपतिनाथभित्र चलेको एतिहासिक महायज्ञमा महापुराण सुनाउँदै देवीहरू
काठमाडौं । यो साउनको पवित्र महिना हो । पशुपतिनाथ क्षेत्र परिसरमा एक महिने महायज्ञ चलिरहेको छ । यहाँ देश विदेशका भक्तजनहरुको घुइँचो नै लागेको छ । यहायज्ञका विशेष आकर्षण भनेको देश विदेशबाट बोलाइएका कथा बाचकहरुनै हुँन् । नवसेवा फाउण्डेशलगायत संघ संस्थाको आयोजनामा नेपाल महात्म्य एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ साउन ३२ गतेसम्म चल्ने छ । आयोजकले…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार