पूर्वगृहमन्त्री खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ। काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो। शरणार्थी प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। नेकपा…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८०, सोमबार