नेप्से परिसूचक उच्च अंकले वृद्धि
काठमाडौं ।बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनादेखि ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजार प्रभावित भएको छ। पछिल्ला दिनहरुमा सुस्त रहेको बजारमा यस दिन भने रौनक देखिएको हो। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झार्ने निर्णय गरेका थिए। त्यसैगरी, फाइनान्स कम्पनीहरुले पनि मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकले…
सम्पत्ती न्यूज
२९ चैत्र २०७९, बुधबार