६० किलो सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने, उच्चस्तरीय समिति गठन प्रक्रिया शुरु
काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो…
सम्पत्ती न्यूज
२९ भाद्र २०८०, शुक्रबार