म अझै पनि महामन्त्री हुँ, चाहेमा कुर्सीमा गएर बस्न सक्छु तर बखेडा गर्ने पक्षमा छैनः डा. मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बर्खास्त महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेविरुद्ध आक्रोस व्यक्त गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफु अझै पनि महामन्त्री रहेको दाबी गर्दे रविविरुद्ध आगो ओकलेका हुन् । उनले भने– ‘रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गर्नुभयो । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्यो, त्यसैले मैले आज यहाँ…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार