लालीगुँरास सहकारीका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ
काठमाडौैं । प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख सुरेन्द्र भण्डारीलाई आज पक्राउ गरेको छ । पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीपवरुद्ध मुद्दा परेको थियो । सोहि मुद्दामा अदालतले पक्राउ पुर्जी जारी भएको थियो । भण्डारीलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । भण्डारीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार