मन्त्रालयमा सुब्बाको शासन
काठमाडौ । सुब्बाले सिंहदरबार र त्यहाँका हाकिमहरुलाई हल्लाइदिन्छन् र हायलकायल खेलाइदिनसक्छन् भन्दा पत्याउदैनन्,जो कोही तर, यस्तै भेटिन्छ उद्योग अनि गृह मन्त्रालय, अर्थ मन्त्रालय देखी शहरी बिकास मन्त्रालयका सुब्बा सापहरु। सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री, सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयको मसि सुक्न नपाउदै उल्टाइदिन सक्छ्न् । शहरी बिकास मन्त्रालयका सुब्बा युवराज…
सम्पत्ती न्यूज
१० असार २०८०, आईतवार