प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) सिंहदरबारस्थित भेटवार्ता भएको छ । भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे शीर्ष नेताबीच छलफल भइरहेको छ । सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भइरहेको छ । त्यस्तै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने र संसद्मा देखिएको गतिरोध…
सम्पत्ती न्यूज
९ चैत्र २०८०, शुक्रबार