माओवादीको निष्कर्ष-प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ (३) अनुसारनै सरकार
काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए सविधानको धारा ७६ (३) बमोजिम नै सरकार बन्ने निष्कर्षसहतिको निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिदैछन् । विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने बैठकले निष्कर्ष निकालेको हो…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार