रौतहटमा अधिवेशन नजिकदै गर्दा नेता कार्यकर्ताहरुमा चहलपहल
रौतहट,६ माघ । नेकपा एमालेको रौतहट जिल्ला अधिवेशन नजिकदै गर्दा नेता कार्यकर्ताहरुमा चहलपहल बढेको छ । आउदो माघ २५ र २६ गते हुने जिल्ला अधिवेशनको लागी नेताहरु गाउ गाउ मा सकृय छन् ।माघ ४ गते बसेको जिल्ला कमिटी सचिवालय वैठकले अधिवेशनलाइ भब्य र सब्य बनाउन बिभिन्न निर्णयहरु गरेको नेकपा एमाले रौतहटका जिल्ला इन्चार्ज पुरुषोतम पौडेलले जानकारी दिएका छन्।बैठकले जिल्ला अधिवेशन…
सम्पत्ती न्यूज
६ माघ २०८०, शनिबार