बुधबार थप २ सय १० जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय १० जनामा कोरोना भएको जानकारी गराएका हुन्। डा. गौतमले पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १ सय ४६ रहेको जानकारी दिए। गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार