मलेसियाबाट नेपाल आउन चाहने नेपालीले अनलाईन फारम भर्नुभर्ने
काठमाडौँ । नेपाली दुतावास, मलेसियाले नेपाल र्फकन चाहने नेपालीलाइृ विवरण फारम भर्न ह्वान गरेको छ ।केही समय अघि नेपाली दूतावास, मलेसियाले नेपाल फर्कन चाहेका नागरिकहरूका लागि अनलाइन विवरण भर्न दिएको थियो । तर त्यो विवरण पुर्ण नभएकाले पुन ः पछिल्लो पटक भर्न दिइएको विवरण अनुसारको फारम भर्न अनुरोध गरेको छ । अघिल्लो विवरणमा थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड—१९…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७७, सोमबार