राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको सुझाव
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएको बताए । आयोगको…
सम्पत्ती न्यूज
८ मंसिर २०८०, शुक्रबार