उपेन्द्र यादवले गरे करैयामाई पुलको उदघाटन
बारा ६ माघ। जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्ने करैयामाई गाउँपालिका वडा नं. ८ स्थित ईटहर बेलाही तियर नदिमा निर्मित पुलको उद्वघाटन गर्नुभएको छ।पूर्व उपप्रधानमन्त्री तथा बारा क्षे.न.२ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको प्रमुख अतिथ्य सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव रहेका थिए। कार्यक्रममा जसपा…
सम्पत्ती न्यूज
६ माघ २०८०, शनिबार