फुल्पिङकट्टी पहिरोमा मर्नेको सङ्ख्या ५ पुग्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। साउन १ गतेराति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी ४८ वर्षीया छोरी सेमसाङ शेर्पाको १४ दिनपछि आज शव फेला परेपछि मृतकको सङ्ख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। माथिबाट आएको पहिरोले स्थानीय ग्याल्जेन…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार