image

पर्वको समय खानेपानीको आपूर्ति नहुँदा कार्यालयमा तालाबन्दी

रौतहट २८ कार्तिक। रौतहटको कटहरिया नगरपालिका स्थित पर्वको समय नियमित खानेपानीको आपूर्ति नहुँदा आक्रोसित स्थानीयहरूले खानेपानीको कार्यालयमा तालाबन्दी गरेका छन्।मंगलवार बिहान बहादुरपुर गाउँ बाट दर्जनौंको संख्यामा गएका उपभोक्ताहरुले कटहरिया ५ स्थित खानेपानीको कार्यालयमा तालाबन्दी गरेका हुन।वर्षभरी जेनतेन गरेपनि दशैं दीपावली र हाल छठ पर्वको मुखमा पनि नियमित खानेपानी आपूर्ति नहुँदा ठूलो समस्या भएको उपभोक्ताहरु बताउँ छन्।सप्लाई बन्द हुँदा सैयौं उपभोक्ता…

सम्पत्ती न्यूज
२८ कार्तिक २०८०, मंगलवार