दुईथान बन्दुक सहित दुई युवा रंगेहात पक्राउ
सिराह । सिरहामा दुई थान बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाइ विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६९ वर्षीय कुल बहादुर पुर्वछाने र वर्ष ६२ का तिलक बहादुर थापाका रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आईतवार गोलबजार नगरपालिका वडा नं—३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकको एरियाबाट उनीहरुलाई…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७७, सोमबार