तलबको मागगर्दै तेस्रोदिन धर्नाजारी, शिक्षक संघको ऐक्यवद्धता
रौतहट २१ पुस। रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै तेस्रो दिन पनि धर्नामा जारी राखेका छन। जनप्रतिनिधि बिच आपसी विवादका कारण गत साउन देखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी बुधबार देखि धर्ना सुरु गरेका हुन। तेस्रो दिन आज नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकृपाल यादव धर्नास्थल पुगेर ऐक्यबद्धता जनाएका छन। कुनै पनि बहानामा शिक्षक…
सम्पत्ती न्यूज
२१ पुष २०८०, शनिबार