नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ?
काठमाडौँ। नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीको काज सरूवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ। उनको ठाउँमा भने भूपेन्द्रबहादुर खत्री आएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय उपराध तथा…
सम्पत्ती न्यूज
८ मंसिर २०८०, शुक्रबार