गरुडा नगरपालिकामा तालाबन्दी संगै धर्ना
रौतहट २१ पुस। रौतहटको मध्यभाग गरुडा नगरपालिकामा तालाबन्दी गरिएको छ।बिभिन्न सुविधाको माग गर्दै उपमेयर पुनम चौधरीको नेतृत्वमा गएको टोलीले नगरपालिका भवनको मूल गेटमा तालाबन्दी गरेको हो। उपमेयर चौधरी सहित केही वडा अध्यक्षहरुको टोलीले नगरका कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको छ। मेयर कन्थमनि जैसवालले उपमेयर चौधरी लगायत वडा अध्यक्षहरु लाई सरकारले तोके बमोजिमको सुबिधा नदिएको तथा करारका कर्मचारी लाई तलब…
सम्पत्ती न्यूज
२१ पुष २०८०, शनिबार